२७ साउन, काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले सरकारको कामले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डको मुख टालिएको बताएका छन् । ‘…हिजो यही संसद्का बिभिन्न रोष्ट्रमबाट र बिभिन्न तहबाट यो देश बंगलादेश बन्दैछ, श्रीलंका बन्दैछ भनेर आरोपित गर्ने विपक्षी दलको नेताको मुख अहिले टालिएको छ’, बर्तौलाले मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै भने…
Posted inSamachar
सरकारको कामले प्रचण्डको मुख टालिएको छ : महेश बर्तौला
