सरकारप्रति असन्तुष्टि बढ्दै गएका बेला देउवाले बोलाए मन्त्रीसहितको पदाधिकारी बैठक

सरकारप्रति असन्तुष्टि बढ्दै गएका बेला देउवाले बोलाए मन्त्रीसहितको पदाधिकारी बैठक

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।बैठक शुक्रबार देउवा निवास बुढानीलकण्ठमा बोलाइएको हो। पदाधिकारी बैठकमा कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सामेल हुनेछन्। सरकारप्रति कांग्रेसभित्रै चर्को असन्तुष्टि बढीरहेका बेला देउवाले मन्त्रीसहित पदाधिकारी बैठक राखेका हुन्। अन्य नेताहरू सरकारप्रति कठोर बन्दै गइरहेका बेला देउवा भने सरकारप्रति नरम देखिएका छन्।  

Read the news at:
सरकारप्रति असन्तुष्टि बढ्दै गएका बेला देउवाले बोलाए मन्त्रीसहितको पदाधिकारी बैठक

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
सरकारप्रति असन्तुष्टि बढ्दै गएका बेला देउवाले बोलाए मन्त्रीसहितको पदाधिकारी बैठक

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
सरकारप्रति असन्तुष्टि बढ्दै गएका बेला देउवाले बोलाए मन्त्रीसहितको पदाधिकारी बैठक

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
सरकारप्रति असन्तुष्टि बढ्दै गएका बेला देउवाले बोलाए मन्त्रीसहितको पदाधिकारी बैठक

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
सरकारप्रति असन्तुष्टि बढ्दै गएका बेला देउवाले बोलाए मन्त्रीसहितको पदाधिकारी बैठक

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  कोदोको माग बढ्दै उत्पादन घट्दै

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *