नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले फागुन २१ गतेका लागि तय भएको चुनावको विषयमा सरकारमाथि प्रश्न गरेका छन्। बुधबार बाराको सिमरामा एमालेका महासचिव शंकर पोखरेल र महेश बस्नेतसहितका नेता आउने थाहा पाएपछि एक समूहले प्रदर्शन गरेको थियो। प्रदर्शन उग्र हुँदा जेनजीको एक समूह र नेकपा एमालेका नेता कार्यकर्ताबीच झडपसमेत भएको थियो। सिमरा विमास्थलनको गेटअगाडि नै प्रदर्शन भएपछि बारा प्रशासनले कर्फ्यु जारी गरेको छ। यसै विषयमा एमाले महासचिव रिमालले सरकारमाथि प्रश्न उठाएका हुन्। भदौ २३ र २४ को जेनजी आ
Posted inSamachar
सरकारलाई एमाले उपमहासचिव रिमालको प्रश्न: यसैगरी चुनाव गर्ने हो?

