८, कात्तिक, डडेल्धुरा । नेपाली कांग्रेसका नेता नैनसिंह महरले नेपाली राजनीतिक क्षेत्रमा आपतकालीन समयमा भएको सम्झौता सरकारसँगै सबै पक्षबाट इमानदारितापूर्वक कार्यान्वयन हुनुपर्ने बताएका छन् । गृहजिल्ला डडेल्धुराको परशुराम नगरपालिकामा आयोजित कार्यकता भेटघाट कार्यक्रममा उनले आपतकालीन अवस्थामा फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको विषय भएकाले कार्यान्वयनमा सरकार सक्रिय र इमानदार हुनुपर्ने बताए । ‘तत्कालीन समयमा राष्ट्रपतिको…
Posted inSamachar
सरकारलाई महरको प्रश्न- तपाईंहरू चुनाव गर्न नसके के गर्न सक्नुहुन्छ ?
