प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले कृषकलाई संरक्षण गर्न नचाहेको बताएका छन्।उखु किसानले गत वर्षको बक्यौता अनुदान उपलब्ध गराउन माग गरिरहेका बेला उनले सरकारसँग स्वदेशी उद्योग र कृषकहरूलाई संरक्षण गर्ने दृष्टिकोण नै नभएको आरोप लगाएका हुन्। शुक्रबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपमहासचिव पुनले तत्काल उनीहरूलाई त्यो अनुदान रकम उपलब्ध गराउन पनि सरकारलाई दबाब दिए।उनले सरकारसँग उखु किसानको
Posted inSamachar
सरकारले उखु कृषकलाई संरक्षण गर्नै चाहेनः वर्षमान पुन

