नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले जेनजी आन्दोलनको नाममा हुलदङ्गा रोक्नेतर्फ उदासीनता देखाएको आरोप लगाएका छन्।काठमाडौँमा आयोजित जनप्रदर्शनलाई सम्बोधन गर्दै उनले भने, ‘जेनजीका नाममा केही हुल्लड तत्त्व आउँछन्। गेट तानतुन पार्छन्, भत्काउँछन् एअरपोर्टको। त्यो नरोक्ने।’ओलीका अनुसार आन्दोलनको दोस्रो दिन प्रहरीले ढुंगामुढा सहनु परेको तर प्रतिवाद गर्ने आदेश नदिइएको थियो। उनले सरकारकै निर्णयले सुरक्षा संयन्त्र कमजोर भएको दाबी गर्दै भने, ‘सरकार एसपी फिर्ता बोलाउँछ। पहिले नै भ
Posted inSamachar
सरकारले प्रहरीलाई एमाले देख्न थाल्यो, अब अदालत र सेना पनि एमाले देख्छ : ओली

