छानबिनमा तानिएपछि स्वत: निलम्बनमा परेका नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष शरद ओझा तीनवटा आधारमा पदबाट बर्खास्त भएको खुलेको छ। यही भदौ २ गते बसेको मन्त्रिपरिपरिषद् बैठकले ओझामाथि खराब आचरण प्रदर्शन गरेको, कार्यक्षमता अभाव रहेको र पदीय जिम्मेवारी पालना नगरेको आधारमा बर्खास्त गरेको खुलेको हो। सोमबारको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारको प्रवक्ता समेत रहेका सञ्चार एवं सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ओझालाई हटाउनुका कारणबारे खुलाएका हुन्। मन्त्रिपरिषद्ले
Posted inSamachar
सरकारले भन्यो- तीन आधारमा शरद ओझा बर्खास्त भए

