कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले वर्तमान सरकारले कुनै पनि राजनीतिक दललाई अवमूल्यन नगरेको स्पष्ट गरेका छन्।प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरुलाई अवमूल्यन गरेको आलोचना भइरहेका बेला शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा मन्त्री सिन्हाले यस्तो प्रतिक्रिया दिएका हुन्।उनले असन्तुष्ट पक्षहरुसँग पटक-पटक संवाद र छलफल गर्नुपर्ने बाध्यताले दलहरुसँगको सम्पर्कमा केही ढिलाइ भएको भए पनि सरकारको उद्देश्य पारदर्शी र समावेशी रहेको बताए।&ls
Posted inSamachar
सरकारले राजनीतिक दललाई अवमूल्यन गरेको छैन : मन्त्री सिन्हा

