सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल बन्द हुनसक्ने संकेत गरेका छन्। आज उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै दर्ता हुन नआएका सामाजिक सञ्जालहरू बन्द हुनसक्ने संकेत गरेका हुन्। उनले लेखेका छन्, ‘सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनर्स्थापित गर्ने कोसिस गरौँ । सुखद अनुभूति हुनेछ’नेपालमा दर्ताबिनै सञ्चालनमा रहेका भन्दै सरकारले सबै सामाजिक सञ्जाललाई दर्ता हुन हिजोसम्मको समय दिएको थियो। फेसबुकसहित सा
Posted inSamachar
सरकारले सामाजिक सञ्जाल बन्द गर्न लागेको हो? शंकर पोखरेलले गरे यस्तो संकेत

