सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी कर्मचारीहरुका लागि साइबर सुरक्षा एडभाइजरी जारी गरेको छ।चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा उल्लेख भए बमोजिम साइबर सुरक्षा एडभाइजरी जारी गरिएको केन्द्रका निर्देशक राजकुमार महर्जनले जानकारी दिए।‘सूचना प्रविधिको बढ्दो प्रयोगसँगै साइबर सुरक्षाको जोखिम पनि उच्च छ। साइबर जोखिम, रोकथामका उपायहरु तथा सुरक्षित डिजिटल अभ्यासबारे सचेत गर्ने एडभाइजरीको उद्देश्यक हो’, महर्जनले भने। केन्द्रले एडभाइजरी द
Posted inSamachar
सरकारी कर्मचारीका लागि साइबर सुरक्षा एडभाइजरी जारी

