जेनजी आन्दोलनमा भएको आगजनीका कारण कतिपय कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम र सम्पत्ति विवरण जलेको पाइएको छ। यसअघि भरेको फारामहरू जलेपछि मुख्यसचिव र सचिवहरूको बैठकले निजामती सेवा ऐन तथा नियमावलीअनुसार ती फारामहरू पुनः भरी मूल्याङ्कन गर्ने प्रक्रियाअघि बढाउने निर्णय गरेको छ। 'कार्यालयमा आगजनी भई कतिपय कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन फाराम नष्ट भएको पाइएकोले निजामती सेवा ऐन र नियमावलीमा भएको प्रावधान बमोजिम पुनः कार्यसम्पादन मूल्याङ्कन फाराम भर्ने र मूल्याङ्कन गर्ने सम्बन्धम
Posted inSamachar
सरकारी कर्मचारीले सम्पत्ति विवरण र कार्यसम्पादन फाराम फेरि भर्नुपर्ने

