सरकारले जेनजी आन्दोलनका कारण ध्वस्त सरकारी कार्यालयहरूमा आवश्यक फर्निचर र सामानहरू खरिद गर्दा स्वदेशी उत्पादनलाई प्राथमिकता दिने भएको छ। मंगलबार मुख्यसचिव एकनारायण अर्यालको संयोजकत्वमा बसेको सचिवहरूको बैठकले यस्तो निर्णय गरेको हो।'आन्दोलनका क्रममा ध्वस्त भै नयाँ खरिद गर्नुपर्ने फर्निचर लगायतका सामानहरूको खरिदमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिई खरिद गर्ने,' सचिवहरूको बैठकको निर्णयमा भनिएको छ।त्यस्तै जेनजीको चाहना बमोजिम सार्वजनिक सेवा प्रवाह एवं निर्णय प्रकृया चुस्त, मितव्ययी र प्रभावकार
Posted inSamachar
सरकारी कार्यालयमा फर्निचरसहितका सामान खरिद गर्दा स्वदेशी उत्पादनलाई प्राथमिकता

