जेन–जी पुस्ताको आन्दोलनको क्रममा सरकारी संरचनामाथि भएको तोडफोड र आगजनीको सम्बन्धमा छानबिन गर्न शक्तिशाली आयोग गठन गर्न कानुन व्यवसायीहरूले सरकारसँग माग गरेका छन्।२३ र २४ भदौमा भएको जेन–जी पुस्ताको आन्दोलनको क्रममा मुलुकको मुख्य प्रशासनिक भवन सिंहदरबार, सर्वोच्च अदालत, संघीय संसद भवनलगायत सरकारी तथा निजी संरचना जलेर ध्वस्त भएका थिए। सरकारी संरचनामा भएको तोडफोड तथा आगजनी विषयमा छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्न उनीहरूले अन्तरिम सरकारको ध्यानाकर्षण गराए।आइतवार सर्वोच्च परिसरमा सञ्च
Posted inSamachar
सरकारी संरचनामाथि तोडफोड र आगजनीबारे छानबिन गर्न शक्तिशाली आयोग गठन गर्न कानुन व्यवसायीको माग

