जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोककुमार राईले संविधान कार्यान्वयनमा ढिलाइ हुँदा मुलुकमा सुशासन कायम गर्न हुन नसकेको टिप्पणी गरेका छन्।मंगलबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।उनले प्रत्येक १० वर्षमा संविधानको समीक्षा गर्नुपर्ने व्यवस्था भएपनि अहिलेसम्म संविधान कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्नै नसकिएको बताए। संविधान कार्यान्वयनका लागि आवश्यक कानून निर्माणमा तिब्रता दिनुपर्नेमा उनको जोड छ। उनले अख्तियारसम्बन्धी विधेयक स
Posted inSamachar
सरकारी हस्तक्षेपले गर्दा कानुन निर्माणमा ढिलाइ: अशोक राई

