सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीचको छलफल बुधबार अपराह्न ४ बजे

सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीचको छलफल बुधबार अपराह्न ४ बजे

सरकारले राजनीतिक दल र जेनजी प्रतिनिधिसँग बुधबार छलफल गर्ने भएको छ। प्रधानमन्त्रीको आह्वानमा हुन लागेको छलफल बुधबार अपराह्न ४ बजेका लागि छलफल हुन लागेको हो। छलफल निर्वाचनको वातावरण तयार गर्नेमा केन्द्रित रहनेछ। यसअघि प्रधानमन्त्री सुशीला कार्कीले दलका प्रतिनिधिसँग छलफल गरिसकेकी छन्। दलसँगको उक्त छलफलमा प्रधानमन्त्री कार्कीले जेनजीसहितको छलफल गर्ने प्रस्ताव गरेकी थिइन्। उनको प्रस्तावमा दलहरूले समर्थन दिएका थिए।  

Read the news at:
सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीचको छलफल बुधबार अपराह्न ४ बजे

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीचको छलफल बुधबार अपराह्न ४ बजे

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीचको छलफल बुधबार अपराह्न ४ बजे

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीचको छलफल बुधबार अपराह्न ४ बजे

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिबीचको छलफल बुधबार अपराह्न ४ बजे

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  नेपाल ट्रस्टका पूर्वसचिव कार्कीलाई ८ दिन हिरासतमा राख्न अनुमति

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *