गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र जेन-जी आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष अपरेसन सञ्चालन गर्ने घोषणा गरेका छन्। शनिबार काठमाडौँमा आयोजित राष्ट्रिय वृहत आर्थिक बहस २.० मा बोल्दै उनले नागरिक स्तरबाट सहयोग आवश्यक रहेको बताए। ‘सुशासन दिन सकेन भने द्वन्द्व दोहोरिन सक्छ,’ गृहमन्त्री अर्यालले भने, ‘त्यो अवस्था सत्ता परिवर्तनको मात्र नभएर सुरक्षा संकट पनि निम्त्याउन सक्छ। अहिले सम्म ७ सय १० वटा हतियार फिर्ता भइसकेको छ, कतिपय डढेका पनि छ
Posted inSamachar
सरकार र निजी क्षेत्र एक अर्काको परिपूरक हुन् : गृहमन्त्री अर्याल

