१५ भदौ, काठमाडाैं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लगानीको वातावरण सिर्जना गर्नतर्फ सरकारले काम गरिरहेको बताएका छन् । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) को ४७ औँ वार्षिक साधारणसभाको आज काठमाडाैंमा उद्घाटन गर्दै उपप्रधानमन्त्री पौडेलले भने, ‘सरकार निजी क्षेत्रको आत्मविश्वास बढाउने र मुलुकमा लगानीको वातावरण सिर्जना गर्ने दिशामा काम गरिरहेको छ ।’ उपप्रधानमन्त्री पौडेलले…
Posted inSamachar
सरकार लगानीको वातावरण सिर्जना गर्न लागिरहेको छ : अर्थमन्त्री पौडेल
