कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटघाट भएको छ। कर्णालीमा सत्ता साझेदार दल कांग्रेस र एमालेबीच सरकार सञ्चालनका विषयमा मतभेदको भइरहेका बेला देउवालाई भट्न मुख्यमन्त्री कँडेल देउवा निवास बूढानीलकण्ठ पुगेका हुन्। बिहीबार कांग्रेस सभापति देउवालाई भटेको जानकारी कँडेलले सामाजिक सञ्जालमार्फत गराएका छन्। ‘नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग आज उहाँकै निवास बूढानीलकण्ठमा भेटघाट भयो। भेटमा समसामयिक
Posted inSamachar
सरकार सञ्चालनमा कांग्रेसले सहयोग नगरेपछि देउवा भेट्न पुगे कर्णालीका मुख्यमन्त्री

