अर्थमन्त्री रामेश्वर खनालले वर्तमान अन्तरिम सरकारको प्रमुख ध्यान सुरक्षित र व्यवस्थित रूपमा सत्ता हस्तान्तरणमा रहेको स्पष्ट गरेका छन्।बुधवार काठमाडौँमा आयोजित ‘राजस्व प्रणालीमा सुधारः सार्वजनिक-निजी संवाद’ कार्यक्रममा बोल्दै उनले सरकारले निर्वाचन गराउने र त्यसपछि जिम्मेवारी सहज ढङ्गले हस्तान्तरण गर्ने लक्ष्यसहित अघि बढिरहेको बताए।उनका अनुसार अन्तरिम सरकारलाई निर्वाचन सम्पन्न गराउने म्यान्डेट भएकाले करका दरमा परिवर्तन नगर्ने निर्णय लिइएको हो। मन्त्री खनालले यस्तो संवेदनशील समयमा संयमत
Posted inSamachar
सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा केन्द्रित छ : अर्थमन्त्री खनाल

