मिडिया काउन्सिल विधेयकमा सञ्चार क्षेत्रलाई स्वनियमन र स्वमूल्यांकनको अवधारणामा समेट्नु सकारात्मक पक्ष भएको सरोकारवालाले बताएका छन्। आइतबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथि छलफल गर्दै सरोकारवालाहरूले यस्तो धारणा राखेका हुन्।बैठकमा बोल्दै राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त डा. सुरेशप्रसाद आचार्यले काउन्सिलमा वर्गीकरणको बोझ हटाउने उद्देश्यसहित विधेयक आएको भन्दै प्रशंसा गरे। उनले प्रेस प्रतिनिधि प्रमाणपत्र वितरण गर्ने अधिकार काउन्सिललाई दिनु पनि सक
Posted inSamachar
सरोकारवालाले भने- मिडिया काउन्सिल विधेयकले स्वनियमनको अवधारणा समेट्नु सकारात्मक

