सिरहास्थित प्रादेशिक अस्पतालमा ‘भेन्टिलेटर’को सुविधा नहुँदा सर्पदंशका एक बिरामीको मृत्यु भएको छ। अस्पतालले बिरामीको अवस्था गम्भीर बनेपछिमात्रै अन्यत्र ‘रेफर’ गरेकाे पीडितपक्षकाे गुनासाे छ।सिराहाकाे औरही गाउँपालिका–३ खजनपुरका ५५ वर्षीय किसान राजेन्द्र यादवलाई यही भदौ १४ गते दिउँसो सर्पले डसेपछि आफैँ हिँडेर प्रादेशिक अस्पताल, सिरहा पुगेका थिए। तर, उपचार प्रक्रिया सुस्त हुँदा बिरामीको अवस्था गम्भीर बन्यो। अन्ततः अन्यत्र रेफर गरिएपछि उनकाे मृत्यु भएको पीडितपरि
Posted inSamachar
सर्पले टोकेका बिरामीको मृत्यु भएपछि सिराहा अस्पतालमा बिरोध प्रदर्शन

