सर्लाहीको बागमतीका दुई स्थानमा भएका चार मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। सोमबार साँझ बागमती पुलबाट बागमती १२ स्थित भरत तालतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–०३१ प ४९२३ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ज ११ प ५५०५ नम्वरको मोटरसाइकले पछाडिबाट ठक्कर दिँदा बाराको कोल्हबी नगरपालिका–९ घर भएकी ४२ वर्षीया इनरवती देवी चौधरीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारी अनुसार आफ्नै छोराले चलाएको मधेस प्रदेश ०३&ndas
Posted inSamachar
सर्लाहीमा ४ मोटरसाइकल ठोकिँदा १ जनाको मृत्यु, ७ जना घाइते

