राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भाद्र २३ गतेको ‘जेनजी शान्तिपूर्ण प्रदर्शन’मा भएको नरसंहारपछि वर्तमान एमाले–कांग्रेस गठबन्धन सरकारको नैतिक औचित्य समाप्त भएको निष्कर्ष निकाल्दै नयाँ जनादेशको माग पुनः दोहोर्याएको छ। मंगलबार बालुवाटारमा सरले राष्ट्रिय दलहरूसँग गरेको छलफलमा उपसभापति स्वर्णिम वाग्लेले पार्टीको धारणा राख्ने क्रममा यस्तो विचार व्यक्त गरेका हुन्। ५ बुँदामा राखेको धारणामा उनले प्रधानमन्त्री सुशीला कार्कीप्रति सद्भाव र शुभेच्छा रहेको तर पार्टीको समर्थन
Posted inSamachar
सर्वदलीय छलफलमा रास्वपाले ५ बुँदामा राखेको थियो यस्तो धारणा

