कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक ‘जब फूलले आकार लिन्छ’ मञ्चन भइरहेको छ। साउन १२ गतेदेखि सुरु भएको मञ्चन साउन १८ गतेसम्म चल्नेछ।सर्वनाम २१ औं ब्याचको प्रशिक्षार्थी समूहको प्रस्तुति रहेको नाटकको लेखन तथा निर्देशन प्रशिक्षार्थी समूहले नै गरेको हो। यस नाटकमा गायत्री जोशी, सुमीक्षा न्यौपाने, इस्मिता भुषाल, अन्जली कोइराला, सुभाष पौडेल, राजन मोक्तान, विजय चापागाइँ, मनोज बोहरा, पवन थापालगायत कलाकारहरुको अभिनय छ।यो नाटक सुन्दरता, खुशी र समाजको परिभाषालाई भित्री मनको आँखाले परिभाषित गर्ने
Posted inSamachar
सर्वनाम थिएटरमा नाटक ‘जब फूलले आकार लिन्छ’ को मञ्चन

