वैदेशिक रोजगारीका लागि सर्विया र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका– १० बस्ने ३५ वर्षीय सरोज सुवाल र काठमाडौं चन्द्रागिरी नगरपालिका–१३ बस्ने रौतहट चन्द्रपुर नगरपालिका–२ घर भएका २७ वर्षीया सिर्जना कार्की रहेका छन्। पक्राउ पर्नेमध्ये सरोजले सर्विया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ र सिर्जनाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीले जना
Posted inSamachar
सर्विया र रोमानिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

