सिरानचोक गाउँपालिकाको केन्द्र वडा नम्बर ५ चित्रेपोखरीमा रहने भएको छ। सिरानचोक गाउँपालिकाको वडा नं. ५ छोप्राक मैदानमा रहेको केन्द्र परिवर्तन गरी २०७७ असार ३१ गते सोही वडाकै चित्रेपोखरी कायम गर्ने गाउँसभाले दुई तिहाई बहुमतले निर्णय गरेको थियो ।तर सो विषयमा असहमति जनाउँदै मुद्दा परेपछि कार्यान्वयन नगर्न २०७७ असोज २७ गते सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको थियो । सर्वोच्च अदालतले २०८२ साल भदौ १५ गते (आइतबार) उक्त रिट खारेज गरिदिएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिए। अब गाउ
Posted inSamachar
सर्वोच्चको आदेश: सिरानचोक गाउँपालिकाको केन्द्र चित्रेपोखरीमै

