सर्वोच्च अदालतको नयाँ प्रवक्तामा सहरजिस्ट्रार अर्जुनप्रसाद कोइराला तोकिएका छन्। यसअघिका प्रवक्ता अच्युत कुइँकेल उच्च अदालतको न्यायाधीश नियुक्त भएपछि उक्त पद खाली थियो। कुइँकेल हाल उच्च अदालत पाटनमा न्यायाधीश छन्।
Posted inSamachar
सर्वोच्चको नयाँ प्रवक्तामा कोइराला

