सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको बैठक (पूर्ण बैठक) बसेको छ। बुधबार खाजा समयमा उक्त बैठक बस्यो। संवैधानिक निकायका ५२ पदाधिकारीको नियुक्तिको विषयको फैसलापछि बैठक बस्न नसकिरहेको बेला बुधबार बैठक बसेको हो। संवैधानिक इजलास कसरी गठन गर्ने भन्ने विषयमा प्रधान्यायाधीश प्रकाशमान सिंह राउत र अन्य न्यायाधीशहरूबीच विवाद भइरहेको बेला बसेको बैठकबारे धेरैको चासो छ। आजको बैठकबाट यस विवादबारे गाँठो फुक्ने अपेक्षा गरिएको थियो। तर, बैठकको निर्णय भने सार्वजनिक भएको छैन। आजको बैठकमा सहरजिस्ट्रारहरू
Posted inSamachar
सर्वोच्चको पूर्ण बैठक सकियो

