सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाललाई बिदाइ गरिएको छ।२०८० पुसमा मुख्य रजिस्ट्रार नियुक्त भएका ढकालले ५८ वर्षे उमेर हदका कारण अवकाश पाउनुअघि सेवाकालको अन्तिम दिन आइतबार सर्वोच्च अदालतबाट बिदाइ गरिएको हो।सोमबार साउन १२ गतेदेखि सेवा निवृत्त हुने भएकाले आज एका कार्यक्रम गरी बिदा गरिएको सर्वोच्चका प्रवक्ता एवं सहरजिस्ट्रार अच्युत कुइँकेलले नेपालखबरलाई जानकारी दिए।कार्यक्रममा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीशहरू, रजिस्ट्रार तथा अन्य कर्मचारीहरूको उपस्थिति थि
Posted inSamachar
सर्वोच्चबाट मुख्य रजिस्ट्रार ढकालको बिदाइ

