३१ असोज, काठमाडौं । नेपाली सेनाले सर्वोच्च अदालतकै आगो जेनजी आन्दोलनको भोलिपल्टै निभिसकेको दाबी गरेको छ । गत २३ भदौको जेनजी आन्दोलन र भोलिपल्ट सिर्जित घटनाक्रमबारे जानकारी दिन शुक्रबार नेपाली सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका उपरथी अनुपजंग थापाले भने, ‘सर्वोच्च अदालतको आगो भोलिपल्ट निभिसकेको छ । अब तेस्रो दिनमा ललितपुरबाट दमकल आएर निभाइएको हो…
Posted inSamachar
सर्वोच्च अदालतको आगो भोलिपल्टै निभिसकेको सेनाको दाबी
