सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित भएको छ। अदालत प्रशासनले आज हस्तलिखित सूचना जारी गर्दै अर्को सूचना नभएसम्मको लागि मुद्दाहरुको सम्पूर्ण सुनुवाइ स्थगित गरिएको जनाएको छ। सर्वोच्चका मुख्य रजिष्टारले जारी गरेको सूचनामा भनिएको छ, ‘भदौ २४ गतेको आगजनीको कारण सर्वोच्च अदालत पूर्णरुपमा जलि अदालतमा रहेका मुज्ञाका मिसिल, सर्भर, इजलाससमेत जलेर नष्ट भएको हुँदा आजको लागि तोकिएका मुद्दाहरुको पेसी, स्थगित गरिएको र भोलिदेखि पेसीमा रहेका मुज्ञाहरुको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि
Posted inSamachar
सर्वोच्च अदालतको सेवा अनिश्चितकालका लागि स्थगित

