आन्दोलनकारीले देशको सर्वोच्च न्यायिक निकाय सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन्। आगजनीबाट सिंहदरबार परिसरमा रहेको सर्वोच्च अदालत पूर्णरुपमा क्षतिग्रस्त भएको हो।
Posted inSamachar
सर्वोच्च अदालत पनि आगजनीको शिकार (तस्बिरहरू)