सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ यतिबेला छायांकन भइरहेको छ। यसैबीच, यस फिल्ममा गायक तथा अभिनेता प्रशान्त तामाङ पनि देखिने भएका छन्।तामाङले स्वयमले यसबारे फेसबुकमार्फत जानकारी दिएका हुन्। तामाङले मुम्बईको गोरगाउँस्थित फिल्म सिटीमा छायांकन भैरहेको फिल्मको सेटबाट फोटो सार्वजनिक गरेका छन्। उनले लेखेका छन्, ‘अब केही हुँदैछ। म साँच्चिकै उत्साहित छु। धन्यवाद सलमान खान सर।’उक्त तस्विरमा अनुपविक्रम शाहीलाई पनि देख्न सकिन्छ। केही समयअघि अनुपबिक्रम शाही फिल्ममा भिलेनको
Posted inSamachar
सलमानको फिल्म ‘ब्याटल अफ गलवान’मा प्रशान्त तामाङको पनि अभिनय

