काठमाडौं । केही साताअघि बलिउडका तीन खान शाहरुख, सलमान र आमिर साउदी अरबको रियादमा आयोजित एक कार्यक्रममा एकसाथ सहभागी थिए । युट्युब स्टार मिस्टर बिस्टले यी तीन खानसँगको फोटो सेयर गर्दै सबैलार्ई आश्चर्यचकित तुल्याएका थिए । सोही क्रममा सलमानले पाकिस्तानभित्रको विवादित क्षेत्र बलोचिस्तानबारे टिप्पणी गरेका थिए । बलोचिस्तानका कट्टरपन्थीले पाकिस्तानसँग अलग भएर बेग्लै मुलुक बनाउनुपर्ने…
Posted inSamachar
सलमान खानलाई पाकिस्तानले ‘आतंकवादी’ घोषणा गरेको खबरमा सत्यता छ ?
