काठमाडौँ । ऋषिपञ्चमीको अवसर पारेर फिल्म ‘स्त्री’ले छायांकन थालेको छ । विहिबार कमलादीस्थित गणेश मन्दिरमा शुभसाइत पूजा गरियो । विशेष कार्यक्रमका बीच चलचित्रको क्यामेरा पूजासहित शुभसाइत गरियो । जीवन शाहीको लेखन तथा निर्देशनमा बन्ने फिल्मको छायांकन कार्य चाहिँ भदौ १४ गतेदेखि सुरु हुने जनाइएको छ । काठमाडौँ आसपासमा ३५ दिन छायांकन तय छ । मेला…
Posted inSamachar
सलोन बस्नेत, नम्रता श्रेष्ठलाई लिएर फिल्म ‘स्त्री’ बन्ने
