नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले यातायात व्यवस्था विभागसँग सवारीसाधन आयात, उत्पादन तथा जडानसम्बन्धी निर्देशिकाबारे महानिर्देशक राजीव पोखरेलसँग छलफल गरेको छ। अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले विभागका महानिर्देशक पोखरेलसँग भेट गरी उक्त निर्देशिकाबारे विस्तृतमा छलफल गरेको नाडाले जनाएको हो। उक्त छलफलमा विशेषगरी सवारी आयात, उत्पादन र जडान, नेपालमा यातायात व्यवसायी महासंघको माँग सम्बन्धमा विद्युतिय सवारी साधनहरुको वारेन्टी, ग्यारेन्टी, अथराइज्ड सर्भिस सेन्टर,
Posted inSamachar
सवारी आयात तथा उत्पादन निर्देशिकाका प्रावधानबारे बुँदागत छलफल हुनुपर्ने नाडाको माग

