सर्लाही र महोत्तरीमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।महोत्तरीको पिपरा गाउँपालिका-६ रतौलीमा प्रदेश २-०२-००४ प ०१४३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सोही ठाउँका ३५ वर्षीय अरूण मोची रहेका छन्। बिहीबार साँझ मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जनाएकाे छ।त्यसैगरि सर्लाहीको बरहथवा नगरपालिका-८ टाडीमा ग.१ ख ९५६८ नम्बरको
Posted inSamachar
सवारी दुर्घटनामा २ जनाको मृत्यु, चालक पक्राउ

