सुनसरी, कपिलवस्तु, रौतहट, मकवानपुर, रुकुमपश्चिम लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। सुनसरीको धरान उपमहानगरपालिका-८ तिनकुनेमा रोकी राखेको प्र.१-०२-००१ ख ८७५७ नम्बरको ट्रकमा प्र.१-०३-००१ प १३२४ नम्बरको मोटरसाइकल ठक्कर खाएर गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका-४ बस्ने २५ वर्षीय मन्जिल लिम्बुको मृत्यु भएको छ।दुर्घटनामा गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएकाे छ।&n
Posted inSamachar
सवारी दुर्घटनामा ६ जनाको मृत्यु

