३२ असार, काठमाडौं। सशस्त्र प्रहरीका एसएसपी मनिष थापा सशस्त्र प्रहरी नायब महानिरीक्षक(डीआईजी)मा बढुवा सिफारिस भएका छन्। सशस्त्र प्रहरी नियमावली २०७२को नियम ३९ को उपनियम (१) को (ख) बमोजिम बढुवा समितिको आज बसेको बैठकले डीआईजीका लागि बढुवा सिफारिस भएका हुन् । समितिले बढुवामाथि चित्त नबुझे ७ दिनभित्र उजुरी दिन सक्ने जनाएको छ । हेर्नुहोस् बढुवा सिफारिसको…
Posted inSamachar
सशस्त्रका एसएसपी मनिष थापा डीआईजीमा बढुवा सिफारिस
