सशस्त्र प्रहरी बल नेपालले आफ्ना कर्मचारीलाई बाहिरी भेटघाटमा कडाई गरेको छ। बिहीबार सशस्त्र प्रहरी बल नेपालका सम्पूर्ण कार्यालयहरूमा परिपत्र जारी गर्दै अनिवार्य भेटघाट गर्नु परेमा स्वीकृती लिन भनिएको छ।सशस्त्र प्रहरी कर्मचारीहरूले सांगठनिक तथा व्यक्ति कामकाजको सिलसिलामा उच्च पदस्त व्यक्तित्वहरू, राजनैतिक दलहरूका नेतृत्व तथा पदाधिकारी लगायत अन्य विशिष्ट व्यक्तिसँग विभिन्न मन्त्रालय तथा अन्य स्थानहरूमा बिनाअनुमति भेटघाट गर्न नपाउने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए। सशस्त्र प्रह
Posted inSamachar
सशस्त्र प्रहरीमा बाहिरी भेटघाटमा कडाई, स्वीकृत नलिई भेटे कारबाही गर्ने चेतावनी

