सशस्त्र प्रहरी बलका रिक्त २२ उपरीक्षक (एसपी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। सोमबार बेलुका बसेको बढुवा समितिको बैठकले साधारण समूहतर्फ २२ जना एसपीमा बढुवाका लागि सूची प्रकाशन गरेको हो।यस्तै इन्जिनियरतर्फका डीएसपी मनोज बखुन्छे श्रेष्ठ पनि एसपीमा बढुवाका लागि सिफारिस भएका छन्। सोमबार बसेको बढुवा समितिको बैठकले ४८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) मा र ६ जना वरिष्ठ उपरीक्षक (एसएसपी) मा पनि बढुवा गर्न सिफारिस गरेको छ। बढुवा समितिका सदस्य सचिव अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालले
Posted inSamachar
सशस्त्र प्रहरीमा २२ एसपी बढुवा सिफारिस

