सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी थापालाई

सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी थापालाई

सशस्त्र प्रहरी बल, नेपालको सूचना अधिकारी तथा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मनीष थापालाई दिइएको छ।  यसअघि सूचना अधिकारी तथा प्रवक्ता रहेका डीआईजी कालिदास धौवजी अनिवार्य अवकास भएका थिए। उनको अवकासपछि तत्काल प्रवक्ता तोकिएको थिएन।सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले नै जिम्मेवारी सम्हाल्दै आएका थिए। आइतबार भने डीआईजी थापालाई प्रवक्ताको जिम्मेवारी तोकिएको हो।

Read the news at:
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी थापालाई

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी थापालाई

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी थापालाई

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी थापालाई

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी थापालाई

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  एनपीएल स्टार टीभीबाट पनि प्रसारण हुने, युट्युबमा हेर्न नपाइने

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *