कैलालीमा बाघले आक्रमण गर्दा एक पुरुष गम्भीर घाइते भएका छन्। अछामको ढकारी गाउँपालिका- ४ घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका–१ बस्दै आएका ४९ वर्षीय धर्म सिंह थापा बाघको आक्रमणबाट घाइते भएका हुन्। शनिबार दिउँसो ससुराली घरबाट आफ्नो घर फर्किने क्रममा उनलाई बाघले आक्राण गरेको प्रहरीले जनाएको छ।दाउन्मोरास्थित ससुरालीबाट आफ्नो घर भिरमुड फर्किँदै गर्दा वसन्त सामुदायिक वनमा उनलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। बाघको आक्रमणबा६ थापाको दुवै गाला, टाउको
Posted inSamachar
ससुरालीबाट फर्किंदै गर्दा बाघको आक्रमण, घाइतेको अवस्था गम्भीर

