सहकारीबाट लिएको ऋणको तिर्ने भनेर कर्मचारीलाई घरमा बोलाई दुर्व्यवहार गर्ने विरुद्ध पक्राउ पुर्जी जारी भएको छ। ऋणको भाखा नाघेपछि घरमा बोलाएर सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थामा कार्यरत दुई कर्मचारीलाई जुत्ताको माला लगाउने विरुद्ध पक्राउ पुर्जी जारी भएको हो।संस्थाको मोरङको मधुमल्ला सेवा केन्द्रका प्रमुख रमेश राई र फिल्ड मेनेजर सुशीला लामिछानेमाथि गालीगलौज, हातपात र जुत्ताको माला लगाउने मिक्लाजुङ गाउँपालिका–२ निवासी ४२ वर्षीय दुर्गामाया लिम्बु र ३३ वर्षीय माया मगरविरुद्ध पक्राउ पुर्जी
Posted inSamachar
सहकारीको ऋण उठाउन जाँदा जुत्ताको माला लगाउनेविरुद्ध पक्राउ पूर्जी जारी

