सहकारीमा कार्यरत २५ वर्षीया युवतीलाई बलात्कारपछि हत्या गरेको आरोपमा खोटाङ प्रहरीले १६ वर्षीय एक किशोरलाई पक्राउ गरेको छ।दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे निवासी रविन परियारकी पत्नी २५ वर्षीया रेश्मीका सिवा परियारको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही ठाउँमा १६ वर्षीय एक किशोरलाई पक्राउ गरेको हो। गएको आइतबार राति रेश्मीकाको शव स्थानीय जंगलमा फेला परेको थियो। ‘अनुसन्धानका क्रममा हामीले घटनामा संलग्न भएको आशंकामा १६ वर्षीय किशोरलाई पक्राउ गरेका छौँ,’ घटनाको अ
Posted inSamachar
सहकारीमा कार्यरत २५ वर्षीया युवतीको बलात्कारपछि हत्या गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

