सहकारी ठगीको मुद्दाबाट छुटकारा माग्दै रविले दिएको निवेदन न्यायाधीश सापकोटाको इजलासमा

सहकारी ठगीको मुद्दाबाट छुटकारा माग्दै रविले दिएको निवेदन न्यायाधीश सापकोटाको इजलासमा

रवि लामिछानेले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दाको बिगो दाबीबाट छुटकारा दिलाई थुनामुक्त गर्न माग गरेको निवेदन न्यायाधीश नारायण सापकोटाको इजलासमा पेशी तोकिएको छ। रुपन्देही जिल्ला अदालतमा यो इजलासको पहिलो नम्बरमा ज्यान मार्ने उद्योगको मुद्दामा बकपत्र र दोस्रोमा लामिछानेको निवेदन पेसीमा छ। पुर्पक्षका लागि भैरहवा कारागारमा रहेका लामिछानेले सहकारी ठगीमा आफूलाई लागेको बिगो बुझाएर मुद्दाबाट छुटकारा दिन माग गरेका छन्। सुप्रिम सहकारी ठगीसँगै उनलाई संगठित अपराध सम्बन्धी कसुर पनि छ।

Read the news at:
सहकारी ठगीको मुद्दाबाट छुटकारा माग्दै रविले दिएको निवेदन न्यायाधीश सापकोटाको इजलासमा

You may also like:

विपद् प्रतिकार्यलाई सरकारले सशक्त बनाउनुपर्छ: प्रचण्ड
सहकारी ठगीको मुद्दाबाट छुटकारा माग्दै रविले दिएको निवेदन न्यायाधीश सापकोटाको इजलासमा

संघीय संसदको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालैको बाढीपहिरोका Read more

प्रतिनिधिसभा बैठकमा माओवादी अध्यक्ष प्रचण्डको सम्बोधन LIVE
सहकारी ठगीको मुद्दाबाट छुटकारा माग्दै रविले दिएको निवेदन न्यायाधीश सापकोटाको इजलासमा

३० असार, काठमाडौं । प्रतिनिधिसभाको बैठक अहिले चलिरहेको छ । सोमबारको बैठकमा प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल Read more

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड
सहकारी ठगीको मुद्दाबाट छुटकारा माग्दै रविले दिएको निवेदन न्यायाधीश सापकोटाको इजलासमा

गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड Read news on Ratopati.com

रहिनन् चर्चित भारतीय अभिनेत्री सरोजा देवी
सहकारी ठगीको मुद्दाबाट छुटकारा माग्दै रविले दिएको निवेदन न्यायाधीश सापकोटाको इजलासमा

दक्षिण भारतीय अभिनेत्री सरोजा देवीको निधन भएको छ। बुढ्यौलीका कारण हुने शारीरिक समस्याका कारण ८७ वर्षको उमेरमा निधन उनकाे भएको Read more

ALSO READ  भण्डारीले पत्रकार सम्मेलनमार्फत ओलीलाई दिएका ६ सन्देश

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *