संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित नभएको भन्दै नेपाल शिक्षक महासंघले आन्दोलन गर्ने चेतावनी दिएको छ। महासंघले आज पत्रकार सम्मेलन गरी भदौ ९ गते देखि आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो। महासंघकी सहअध्यक्ष नानु माया पराजुलीले भदौ ९ गते देखि २० गते सम्म सबै तहमा ध्यानाकर्षण पत्र बुझाउने निर्णय भएको जानकारी दिइन्। ‘२० गतेसम्म सरकारले वेवास्था गरे भदौ २१ गते दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने
Posted inSamachar
सहमतीबिनै समितिबाट शिक्षा विधेयक पारित भएपछि महासंघले घोषणा गर्यो आन्दोलन

