नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री महेन्द्र यादवले मंगलबारको केन्द्रीय समिति बैठकमा पेस गरेको महाधिवेशनको तालिका व्यक्तिगत भएको बताएका छन्।
Posted inSamachar
सहमहामन्त्रीको महाधिवेशन तालिका प्रस्ताव व्यक्तिगत हो: कार्यवाहक सभापति खड्का

