सांग्रिला लिटरेचर फेस्टिबलको पहिलो ‘सांग्रिला संवाद’ सम्पन्न भएको छ।ललितपुरको झम्सिखेलमा शनिबार भएको संवादमा कवि तुलसी दिवस र रमेश क्षितिजले कविता लेखन र जीवन-दर्शनमाथि विमर्श गरेका थिए।दिवसको पठन, लेखन र संस्कृतिमाथिको योगदानबारे क्षितिजले प्रकाश पारेका थिए। दिवस र क्षितिजको संवादपछिको दोस्रो सत्र कविता वाचनमा १२ कविहरूले आफ्ना कविता सुनाएका थिए। कविहरू अविनाश श्रेष्ठ, शैलेन्द्र साकार, श्रवण मुकारुङ, दीपक सापकोटा, गीता त्रिपाठी, ज्योति जंगल, बिमला तुम्खेवा, शकुन्तला जोशी,
Posted inSamachar
सांग्रिला संवादमा जीवन-दर्शनमाथि कवि तुलसी दिवसको विमर्श

