नेकपा एमालेका सांसद मनबहादुर गुरुङले पोखरा रंगशालामा हालसम्म पनि फ्लड लाइट र स्वीमिङ पुल जस्ता आधारभुत पूर्वाधार नभएको भन्दै आपत्ति जनाएका छन्।मंगलबारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै उनले रंगशालामा फ्लड लाइट नहुँदा साँझपख हुने खेल गतिविधिहरु हुन नसकेको र यसले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगिता पोखरामा हुन नसकेको उल्लेख गरे।‘पोखरा रंगशालामा आजसम्म फ्लड लाइट र स्वीमिङ पुल जस्ता आधारभुत पूर्वाधार नहुनु गम्भीर विषय हो,’ गुरुङले भने, ‘यसले साँझपख हुने खेल गतिविधिहरु हुन सक
Posted inSamachar
सांसद गुरुङको प्रश्न- पोखरा रंगशालामा फ्लड लाइट र स्वीमिङ पुल किन छैन?

